सरोज थापा चैत्र ७ डोल्पा : जिल्ला प्रशासन कार्यलय डोल्पाले आनलाई बाट सेवा सुचारु गरेको छ !
अनलाइन माध्यम बाट आदिवासी ,जनजाति,दलित तथा खस आर्यलाई दुर्गम तथा भौगोलिक बिकटताले डोल्पा जिल्लाका सेवाग्राही अनलाइन online माध्यमबाट सर्बजनिक सेवा प्रबाहालाई छिटो छरितो र कम खर्चिलो नागरिक मैत्री बनाई e-governance को अबधाराणालाई कार्यान्वयन गरि कम खर्चमा सहजै सेवा प्राप्त गर्नको लागि अनलाइन सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेलले जानकारी दिए ,
त्येस्तै कार्यक्रममा बोल्दै साहायक प्रमुख जिल्ला अधिकारी मिनराज रिमालले सम्पुर्ण प्रक्रिया पूरा गरि इमेल इन्टरनेट सेवा नियमित सुचारु भैरह्यो भने निबेदन पेस गरेको बढिमा एक घन्टामा सिफारिस पत्र सम्बन्धित ब्याक्तीको email ठेगानामा पत्राचार गर्ने बताए !जगदुल्ला गाउपालिका बाट दुई दिन हिनेर सेवा लिन जिल्ला प्रशासन दुनै पुगेका गगन कुमार लामाले अनलाइन बाट सेवा सुचारु भएकोमा खुसी ब्यक्त गर्दै अब सहज छिटोछरितो र कम खर्चिलो हुने बताए !
सेवा लिन निम्न कुराहरुमा ध्यान दिन जरुरी छ !





_1679400577.jpg)





