सरोज थापा Sunday, 26 March 2023

डोल्पामा दिलिप सिंह ठकुरीको नेतृत्वमा नेपाल राष्ट्रिय निमार्ण व्यावसायि संगठन !

 

सरोज थापा चैत्र १२ दुनै डोल्पा ! नेकपा माओवादी केन्द्रको सुबेच्छुक भातृ  सस्था नेपाल राष्ट्रिय निर्माण व्यावसायिक सगठनको प्रथम भेलाबाट दिलिप कुमार सिंह ठकुरीको नेतृत्वमा  ११ सदस्यीय संगठन सर्बसम्बत गठन भएको छ !  डोल्पाको दुनैमा रहेको होटेल मरमरमा उक्त कार्यक्रम भएको नब निर्बाचित अध्यक्ष सिंहले बताए ! उनले भने पार्टी र सबैले बिस्वासका साथ जो जिम्मेवारि सुम्पनु भएको छ म इमानदारीताका साथ आफ्नो जिम्मेवारीबाट सबैलाई समान खालको अबसर र समान व्यबहार गर्ने बिस्वास ब्यक्त गरे !

कार्यक्रममा जिल्लाका जिम्मेवार ब्यक्ति जिल्ला पार्टी अध्यक्ष धर्मजित बोहोरा , पुर्ब अध्यक्ष केन्द्रिय सदस्य माल बहादुर रोकाया लगायत जिल्लाका नेतृत्वहरुको सहभागिता मा कार्यक्रम सम्पन्न भएको सहभागी लक्षमण बस्नेतले बताए !  

र्सबसहमत चयन हुनुहुने सबै पदाधिकारीहरू लाई पार्टिका जिम्मेवार ब्याक्तित्वहरु बाट बधाई तथा सफल कार्यकालको शुभकामना दिएर काम जिम्मेवारी पुर्बक गर्न आग्रह गरेको डोल्पाका पार्टी अध्यक्ष धर्मजित बोहोराले बताए ! नेपाल राष्ट्रिय निर्माण ब्याबसायिक सगठन डोल्पाका पदाधिकारीहरुमा अध्यक्ष :- दिलिप सिहं ठकुरी उपाध्यक्ष:- नर प्रसाद रोकाया सचिब:- तेजेन्द्र काक्री सहसचिब:-कालि बहादुर बुढा कोषाध्यक्ष:- कैलासि शाहि ठकुरी सदस्यहरुमा  कर्ण बहादुर बुढा , रण बहादुर बुढा, धावा भोटे थापा,हरि बहादुर बुढा , मलम बुढा र सोनाम किगंजुम गुरूङ रहेको संगठनेले जनाएको छ ! 

Related News