डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ७ बाट भिनिन्न पार्टि परित्याग गरि नेकपा एकीकृत समाजबदि पार्टीमा प्रबेश गरेका छ्न ! पार्टी प्रबेशमा ६२ जनाले प्रबेश गरेका समाजबादी डोल्पाले जनाएको छ ! डोल्पाको एकीकृत समाजबादी पार्टिकोअहिले जिल्लाभर पार्टी सङ्गठन निर्माण गर्दै अभियान संचालन भैरहेको एकीकृत समाजबादी डोल्पाका सहसचिब कृष्ण बोहराले जानकारी दिए !
पछिल्लो समयमा नेकपा एकीकृत समाजबादी डोल्पाका अध्यक्ष छ्क्क धरला , सचिब युबराज थकाली ,ससचिब कृष्ण बोहोरा , नेता बबिकिशोर गुरुङ्ग , महिला नेतृ माया ठकुल्ला लगाएत अन्य नेता कार्यकर्ता पार्टीको संगठन बिस्तार र अभियानमा तीब्र रुपमा लागेको एक नेताले बताए ! अहिले डोल्पाबाट एकीकृत समाजवादी पार्टीका संघिय संसद तथा लोक पृय समाजसेबी नेता धन बहादुर बुढा भएकोले पनि डोल्पाको माहोल सोही अनुसारको भएको समाजबादि डोल्पाले दाबी रहेको छ !




