सरोज थापा Wednesday, 20 September 2023

डोल्पामा विभिन्न कार्यक्रमका गरि दिप प्रज्वलनका साथ संविधान दिवस ।


सरोज थापा असोज ३ डोल्पा  । डोल्पाको सदर मुकाम दुनैमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाएका छन । एक औपचारिक कार्यक्रम बिच विभिन्न सस्कृतक कार्यक्रम नाच , गान गरि कार्यक्रम डोल्पाको सदरमुकाममा गरिएको हो । 

नेकपा माओबादी केन्द्रले दुनै बजार स्थित राजाको चोकमा एक कार्यक्रम गरि दिप प्रज्वलन गरि २०८० को संविधान दिवस  पार्टीका नेता कार्यकर्ता शुभचिन्तक र आम नगारिकको सहभागितामा दिवस मनाईएको नेकपा माओवादी केन्द्र  मुकाम  इन्चार्ज ओमेन्द्र केसिले बताए । दिउँसो भने पाटिकै पहलमा सास्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको इन्चार्ज केसिले थपे । 

दिउँसो भने जिल्ला समन्वयको प्राङ्गणमा जिल्लाका सरोकारवाला निकाया सबैको सहभागिता संविधान दिवस भिबिन्न कार्यक्रमका साथ  मनाइएको थियो जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकायाले बताउनु भयो । भने कार्यक्रममा  प्रदेश संसद शेर बहादुर बुढाको प्रमुख आतिथ्यमा कर्मचारी सेना शसस्त्र प्रहरी र आम।नागरिक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
Related News