सरोज थापा Tuesday, 14 May 2024

मुड्केचुलामा नमुना भवनकाे शिलन्यास

       कान्जिरोवापोष्ट 

मंगला बुढा जेष्ठ १ मुड्केचुला डोल्पा । 

मुड्केचुला गाउपालिकामा नमुना बिध्यालयको भवनको शिलान्यास गरिएको छ ।  मुड्केचुला गाउपालिका वडा नं ७ सर्मीको अन्नपुर्ण माध्यामिक बिध्यालयमा थप नमुना भवन निर्माणका लागि शिलन्यास गरियकाे हो । 

नमुना बिद्यालय भवन निर्माणको जिम्मा पाएको हिउचुली तथा उपेन्द्र निर्माण सेवाले  इबिट प्रक्रिया बाट ठेक्काको जिम्मा पाएको हिमचुली निर्माण सेवाका प्राेपराइटर रामचन्द्र बुढाले सिलन्यास गरेको जानकारी दिए । उनका अनुसार भवन निर्माणको कुल रकम ३६ लाख ८५ हजारमा ठेक्का सम्जौता गरि काम अगाडि बढाएको बताए । 

कामको जिम्मा पाएको निर्माण कम्पनिका अनुसार नमुना  भवनकाे निर्माण कार्य  असाढ १५ गते भित्रमा निर्मान कार्य समन्न गर्ने जानकारी दिए । जेठ १ गते सिलन्यास गरिएको नमुना भवनकाे काम तिब्र गतिमा गर्ने  निर्माण कम्प्पनिले जनाएको छ ।बउक्त भवनकाे सिलन्यासमा अन्नपुर्ण माध्यामिक बिध्यालयका  बिध्यालय ब्यबस्थापक अध्यक्ष जनक बुढा, बिध्यालयका प्रधानाध्यापक नरदेब राेकाया र निर्माण कम्पनिको सकृयतामा काम सुरु गरिएको छ । 
Related News