सरोज थापा Tuesday, 28 January 2025

नेपाल मगर संघ डोल्पाको तदर्थ समिती गठन

कान्जिरोवापोष्ट 

सरोज थापा माघ १५ दुनै डोल्पा ।

डोल्पाको सदरमुकाम दुनैमा नेपाल मगर संघ डोल्पा जिल्लाको तदर्थ समिति गठन गरिएको छ ।  तदर्थ समितिका अध्यक्ष शेर बहादुर बुढाको नेतृत्वमा  २५ सदस्यीय जिल्ला तदर्थ समिती गठन गरिएको अध्यक्ष बुढाले बताउनुभयो ।