दुनै, असोज ३१ डोल्पा । डोल्पको सदरमुकाम दुनैमा अमर प्रहरीलाई सम्जदै जिल्ला प्रहरी कार्यलय डोल्पाले ६७ औँ स्थापना दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यलय डोल्पाको प्राङ्गणमा एक औपाचारीक कायक्रम गरी दिवस मनाएको हो ।

कार्यक्रममा अहिले सम्म देश,जनता र राष्टको लागी ज्यान गुमाएका अमर प्रहरीहरुलाई समजदै अमर प्रहरीहरुको सम्जनामा बनाइएको सालीकमा फुल माला चढाएर अमर प्रहरीलाई श्रदाञ्जली दिएर दिबस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले अमर प्रहरीको शालिकमा फुल माला चढाएर सम्मन गरेका थिए ।

क्रमस सबैले सम्मान गरेका थिए । कार्यक्रममा जिल्लाका सरोकार वाला निकाया कार्यलय प्रमुख पत्रकार र भुपु पेनशन रिटायर प्रहरीहरुको सहभागीता रहेकोले उपास्थित सबैलाइ कार्यक्रममा निमन्त्रणालाई स्विकार गर्दै उल्लेखनिय सहभागीता जनाएकोमा सबैमा डि यस पी निराजन थापाले सबैलाई धन्यबात दिदै ६७ औँ प्रहरी स्थापना दिवस सम्पन्न भएको छ ।





