सरोज थापा Monday, 21 November 2022

मतपेटिका लिन जाँदै गरेको जीप दुर्घटना

डाेल्पा मंसिर ५- डाेल्पाकाे सदरमुकाम दुनै देखि त्रिवेणी तर्फ जाँदै गरेकाे जिप दुर्घटना भएकाे छ । 

 

मुड्केचुला गाउपालिका को मतपेटिका ल्याउनकाे लागि सदरमुकाम दुनै बाट त्रिवेणी तर्फ जानेक्रमा गएराति २ बजे तिर ग १ ज ७३४२ नम्बरको जिप ठुलीभेरी नगरपालिकाकाे बतासे डाडा नजिकै  जिप सडकबाट भेरिमा खसेकाे हाे । उक्त जिपमा कुनै पनि यात्रु नरहेकाे र चालक फरार रहेकाे स्थानीयले बताएका छन । यस घटना बारे कुनै पनि जानकारी नआएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।

Related News