मंसिर ५ गते डोल्पा ! नेकपा एमाले डोल्पाका युवाहरुले आफ्नै नेताहरुलाई खबदारी दिएका छ्न ! अहिले भैरहेको २०७९ मंसिर ४ को सघ र प्रदेशको चुनाबको बेला आफ्नै पार्टिका उम्मेदवार हरुलाई हराउन खेलेको भुमिका प्रस्ट देखे बुझेको ले प्रदेश न २ भित्र भैरहेको गतिबिधीको सुश्म अध्यान गरि सकेको युवाहरुले जनाएका छन !
यो निर्बाचनमा पार्टी को जिम्मेवारी लिएर गद्दारी गर्ने ! बिपक्षी उम्मेदवार लाई जिताउने जस्ता कार्यको अन्त्य गर्न जस्तो सुकै अबस्थामा आगाडी बड्ने युवाहरुले प्रतिबद्द्ता गरेको बताए ! विशेष गरि प्रदेश ख मा पार्टीको जिम्मेवार पदमा भएर पार्टिकै उम्मेदवारलाई हराउन खोज्ने र उम्मेदवार द्वार विरुद्धमा भोट हालेको खण्डमा उनिहरुको राजनैतिक भबिस्य आगामी दिनमा नहुने ठुकुवा भातृय संगठनहरु र युवाहरुके गरेका छ्न !
डोल्पामा सबैको राम्रो अध्ययन समेत गरिसकेकोले अबका दिनमा जगदुल्ला ,मुड्केचुका र त्रिपुरासुन्दरी नगर पालिकाका एमालेका कटिबद्ध युवाहरु एक ढिक्का भएर आगाडी बड्ने ! बिकृती बिसङ्गगतिक अन्त्य गर्ने ! भ्रष्टाचार न्यूनीकरण गर्ने ! बिकास र जनताका सेवा मा समर्पित भएर काम गर्ने बताएका छ्न !
२०७९ मंसिर ४ को निर्वाचनमा नेकपा एमालेको सघको उम्मेदवार मा गनेश बहादुर साही प्रदेश क मा शेर बहादुर बुढा र प्रदेश ख मा धन चन्द्र बैजी सशक्त उम्मेदवार रहेका छन !




