सरोज थापा मंसिर २८ दुनै !
डोल्पाको एक आधारभूत बिध्यालयमा छामामय बाताबरण भएको छ ! राम्रो कुराको सबैले अनुसरण गर्न आबश्यक देखिन्छ !
धुर्बतारा आधारभुत बिध्यालय द्वारा संचालित अपाङ्ग श्रोत कक्षा , बिध्यालयमा छापामय बाताबरणले बालबालिकाको सिकाइ अभिरुचि बढ्ने र सिकाई क्षमता बढ्ने भएको छ !
यस्तो किसिमको बाताबरण हुदा बालबालिकहरुको पढाइ र सिकाई प्रती रुचि बढेको पाईन्छ !
बालबालिकाहरुले लेखेको र देखेको कुराहरू स्मरण गर्ने नक्कक गर्ने , दिन दिनै पढ्ने गर्दा उनिहरुको सिकाई क्षमता बढ्ने भएको छ !
खानेपानी , सिंचाइ तथा उर्जा बिकास कार्यलय डोल्पा , समाजिक बिकास कार्यलय डोल्पाको आर्थिक सहयोगमा सहाजिकरण डोल्पा सर्वाङ्गिण बिकास समाजले गरेको , जिल्ला संयोजक योगेन्द्र बुढाले बताए !
यसरी छापामय बिद्यालय बनाउनाले आधारभूत बिध्यालयका बालाबलिकाहरुलाई सिकाई, बुझाईमा सहजता र प्राभबकारी रहने संयोजक बुढाले बताए !




