सरोज थापा माघ ११ डोल्पा ! डोल्पा लगाएत हिमाली जिल्लामा मंगलबार देखि हिमपात भएको छ ! हिम्पात भए सङ्गै भने जाडो अत्याधिक बढेकाले दैनिक जन जीवन प्राभाबित भएको छ ! हिमपात भए पछि डोल्पा लगाएत हिमाली जिल्लाहरुको कृषि क्षेत्रमा उत्पादन बढ्ने भएको हो ! मंगल बार बिहान देखि भएको हिमपातका कारण सञ्चारमाध्यम बन्द हुनको साथै हवाईसेवा पनि अबरुद्ध भएको छ ! अहिले हिमपात भैरहेको छ !




